खाेज्नुहाेस

कैलालीमा फर्निचर उद्योग जलेर नष्ट

Image

धनगढी – कैलालीको कैलारी गाउँपालिका – ४ के गाउँस्थित महामाया फर्निचर उद्योग जलेर नष्ट भएको छ ।

navjiwan hospital

के गाउँका ४० वर्षीय शंकर प्रसाद चौधरीले सञ्चालन गरेको फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागि हुँदा जलेर नष्ट भएको हो ।

attariya hospital

फर्निचर उद्योगको इन्जिन तात्तिएर आगलागि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।