खाेज्नुहाेस

कैलालीबाट फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया– कैलालीबाट चेक अनादर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्धामा जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका– ४ बसपार्कका ५० वर्षिय नैन अहमद पक्राउ परेका हुन ।

उनलाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले आईतबार पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार उनलाई जिल्ला अदालतले चेक अनादर मुद्धामा रु. १ हजार रुपैया जरिवाना तोकेको थियो ।

attariya hospital