खाेज्नुहाेस

कैलालीमा पाटेबाघ मृत फेला

Image

धनगढी – कैलालीमा पाटेबाघ मृत फेला परेको छ । टीकापुर नगरपालिका–२ मा रहेको जनशक्ति सामुदायिक वनमा वयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको हो ।

navjiwan hospital

सामुदायिक वनको बिचमा घना जङ्गलमा मृत अवस्थामा फेला परेको पोथी पाटेबाघको अगाडि भागको शरीरमा चोट देखा परेको सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले बताए।

attariya hospital

पोथी बाघ रहेकाले भाले बाघ सङ्ग विचरणको समयमा झगडाका कारण भालेको आक्रमणबाट मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको यादवले बताए।

मृत बाघको पोस्टमार्टम गरिने उनले बताए ।