अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आधारभूत तह (कक्षा ८) को नजिता सार्वजनिक गरेको छ । नगरपालिकाको परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार सोमबार नतिजा सार्वजनिक गरिएको हो ।
Update : गोदावरीमा आधारभूत तहमा ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण, सामुदायिकको नतिजा निराशाजनक


यस्तो छ नजिता





















