खाेज्नुहाेस

थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

Image

बैङ्कक – थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचीन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो।

attariya hospital

‘दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरूलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।