खाेज्नुहाेस

रेखा गुप्ता बनिन दिल्लीकी मुख्यमन्त्री

Image
navjiwan hospital

एजेन्सी – रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीको रूपमा सपथ लिएकी छिन्। उनी दिल्लीको चौथो महिला मुख्यमन्त्री बनेकी छिन्। उनले रामलीला मैदानमा पदको सपथ लिइन्।

यो पार्टीका लागि ऐतिहासिक दिन हो किनभने बीजेपी २७ वर्षपछि राजधानीमा सत्तामा फर्किएको छ। सुषमा स्वराज, शीला दीक्षित र आतिशीपछि रेखा गुप्ता दिल्लीको चौथो महिला मुख्यमन्त्री बनेकी छिन्।

attariya hospital