भारतकाे केन्द्रीय राजधानी दिल्ली (एनसीआर) मा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान सबेरै महसुस गरिएकाे हाे।

भूकम्पको कम्पन धेरै जाेडदार तरिकाले महसुस भएकाे थियाे।

स्थानीय समयअनुसार बिहान ५:३६ बजे भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार यसको तीव्रता ४.० म्याग्निच्युट मापन गरिएको थियो।