खाेज्नुहाेस

‘पायलट प्रेम’ उपन्यास सार्वजनिक

Image
navjiwan hospital

धनगढी – क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को शनिबार धनगढीमा विमोचन गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन ।

क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रुपमा पायलट प्रेम उपन्यास लेखेका छन । यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरु समेटिएको उनले बताए । उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले बताए ।

attariya hospital