खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित कैलाश पक्राउ

Image

अत्तरिया – कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट लागू औषध सहित कैलाश लुहार पक्राउ परेका छन ।

navjiwan hospital

शुुक्रबार भीमदत्त नगरपालिका – १८ खैरभट्टीबाट लागू औषध सहित ३१ वर्षीय कैलाश पक्राउ परेका हुन ।

attariya hospital

उनको घर कोठा खानतलासी गर्दा ०.५४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।