खाेज्नुहाेस

डान्स च्याम्पियनसिपमा पहिलो र तेस्रो भएका अत्तरियाका रीतिका र एलेक्स सम्मानित

Image
अत्तरिया – धनगढी डान्स च्याम्पियनसिप सिजन ३ मा पहिलो भएकी रीतिका घतला र तेस्रो भएका एलेक्स भुललाई सम्मानित गरिएको छ ।
attariya hospital
सोमबार डोटेली संस्कृति संरक्षण समाज गोदावरीले पुस १५ को अवसरमा आयोजना गरेको देउडा कार्यक्रममा दुवै जनालाई सम्मानित गरेको हो ।
navjiwan hospital
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले दुवै जनालाई खादा लगाएर सम्मान गरेकी थिइन् ।