खाेज्नुहाेस

बेलौरीबाट लागू औषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरको बेलौरीबाट लागू औषध सहित एक जना पक्राउ परका छन । बिहिबार राती बेलौरी नगरपालिका – ६ रिछा का प्रताप सिहं लागू औषध खैरो हेरोइन सहित पक्राउ परेका हुन ।
उनको साथबाट ०.६६ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालयध धनगढीले जनाएको छ ।