सुदूरपश्चिम प्रदेशसभाबाट अध्यादेश स्वीकृत

धनगढी –  प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृत भएको छ ।

maya metro hospital

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अध्यादेश पारितका लागि प्रस्ताव पेस गरेका थिए ।

प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व संकलन कार्य अध्यादेश जारी भएसँगै सञ्चालन भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.