खाेज्नुहाेस

लुम्बिनी र बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

Image

बुटवल- लुम्बिनी र बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् ।

navjiwan hospital

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।

add everest academy
attariya hospital

त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।