खाेज्नुहाेस

२०८३ असारसम्म ओली प्रधानमन्त्री, त्यसपछि देउवा

Image
file photo

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने भएका छन् ।

navjiwan hospital

आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको जानकारी दिएका हुन् ।

attariya hospital

असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्दै ओलीले आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति बनेको र त्यसपछि चुनावसम्म देउवा प्रधानमन्त्री बन्ने बताए ।