खाेज्नुहाेस

पूर्वप्रधानमन्त्री चन्द अस्पताल भर्ना

Image

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द स्वाथ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

navjiwan hospital

राप्रपाका एक नेताका अनुसार पिसावमा संक्रमण देखिएर वीर अस्पतालमा उपचारको लागि पुगेका थिए।

attariya hospital

स्वाथ्य जाँच गर्ने क्रममा उनलाई डेङ्गु र टाइफाइड देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ ।