खाेज्नुहाेस

आरजुलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी

Image
navjiwan hospital

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवालाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।

attariya hospital