खाेज्नुहाेस

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

Image
file photo
navjiwan hospital

काठमाडौँ- प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

attariya hospital