सहकारी ठगी र पासपोर्टबारे रविमाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल

काठमाडौँ- रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् ।

Karma Consultancy

सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गरे । बुधबार पत्रकार सम्मेलन गरेर उनले पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको बताउँदै भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

citizen security services

उनले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्नुपर्ने बताए । यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै ढकालले उच्चस्तरीय छानबिन गरिनुपर्ने माग गरे ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.