डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार जोशी निर्वाचित

डडेल्धुरा – डडेल्धुरा प्रदेशसभा (ख) मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी निर्वाचित भएका छन । उनी ११ हजार १ सय ७० मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन ।

maya metro hospital
indreni vansa ghar

उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरा ४ सय २५ मतले पराजित भए । उनका निकटतम प्रतिस्पर्धी बोहराले १० हजार ९ सय ७० मत पाएका थिए ।

joshi vada pasal 2

कुल ९१ हजार २०१ मतदातामध्ये ५१ हजार २०३ मतदाताले मतदान गरेका थिए । जसमा प्रदेश सभा (क) मा २५ हजार ३६१ मत खसेको थियो भने प्रदेश सभा (ख) मा २५ हजार ९०३ मत खसेको मुख्य निर्वाचत अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.