सहकारीका कर्मचारीबाट पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम- जनकपुरधामबाट शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जानकारी दिएको छ ।

Karma Consultancy
belauri nagarpalika

बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका-१९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

citizen security services

धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.