खाेज्नुहाेस

दार्चुलामा एक युवती मृत फेला

Image
navjiwan hospital

दार्चुला- दार्चुलामा एक युवती मृत फेला परेकी छिन् । महाकाली नगरपालिका-२ मैखोलीमा २० वर्षीया निर्मला सितोली आइतवार मृत फेला परेकी हुन् ।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

attariya hospital