खाेज्नुहाेस

स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते

Image
navjiwan hospital

काठमाडौँ- उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् । त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका-७ मा पल्टिँदा ३९ जना घाइते भएका हुन् ।

घाइते सबैलाइ उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको हो । प्रहरीले विवरण सङ्कलनको काम भइरहेको जनाएको छ ।

Add navajivan hospital
attariya hospital