खाेज्नुहाेस

रुकुम पश्चिममा जिप दुर्घटना, २२ जना घाइते

Image

रुकुम पश्चिम– रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

navjiwan hospital

चौरजहारी नगरपालिका–८ गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा सवार सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

attariya hospital

चौरजहारी अस्पताल पुर्याएका २२ जना घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ ।