खाेज्नुहाेस

रुकुममा भूकम्पको धक्का महशुस

Image
navjiwan hospital

रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो परकम्प नभएर नयाँ भूकम्प हो।

attariya hospital