खाेज्नुहाेस

त्रिविमा स्नातकोत्तर तहमा भर्ना आह्वान

Image

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालयले भर्ना आह्वान गरेको हो ।

navjiwan hospital

कार्यालयका अनुसार भर्ना आवेदन मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म बुझाउन सकिनेछ भने पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिनेछ ।

attariya hospital

371122516_1663112214099582_8182894539077808667_n