खाेज्नुहाेस

पूर्वराजा ज्ञानेन्द्रले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने

Image
navjiwan hospital

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले सर्वसाधारणलाई टीका लगाइदिने जानकारी दिएको हो ।

विज्ञप्तिमा विजया दशमीका दिन पूर्वराजदम्पत्तिले निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख छ ।

attariya hospital