खाेज्नुहाेस

बझाङमा चट्याङ लागेर २८ बाख्रा मरे

Image
file photo
navjiwan hospital

बझाङ – बझाङमा चट्याङमा परेर २८ बाख्रा मरेका छन । बुङ्गल नगरपालिका – १ गोईचनका मान बहादुर बोहराका २८ बाख्रा चट्याङ परेर मरेका हुन ।

स्थानीय उत्तम कुमार थापाका अनुसार बिहीबार दिउँसो बझाङको बुङ्गलमा चट्याङ्ग परेको थियो ।

attariya hospital