खाेज्नुहाेस

बझाङमा जोशी र महर बीच कडा प्रतिस्पर्धा हुँदै

Image
navjiwan hospital

बझाङ प्रतिनिधिसभा सदस्य उमेदवार नेकपा (एमाले)का ऐन महरले १९ मतको अग्रता लिएका छन् ।

महरले १५ हजार ९३७ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले १५ हजार ९१८ मत ल्याएका छन् ।

godawari nagarpalika dadhelo
attariya hospital