खाेज्नुहाेस

बझाङमा एक पुरुष मृत भेटिए

Image
navjiwan hospital

बझाङ – बझाङको गौरेनी खोलामा एक पुरुषको शव फेला परेको छ । दुर्गाथली गाउँपालिका–३ मा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital