खाेज्नुहाेस

जयपृथ्वी राजमार्ग सुचारु

Image
file photo
navjiwan hospital

अत्तरिया– सुख्खा पहिरो खस्दा बिहानैदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग संचालनमा आएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय बैतडीको डोजरले पहिरो पन्छाएपछि सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

godawari nagarpalika dadhelo
attariya hospital