खाेज्नुहाेस

बझाङबाट १२ किलो चरेस सहित एक जना पक्राउ

Image
file photo
navjiwan hospital

बझाङ – बझाङबाट लागु औषध चरेर सहित एक जना पक्राउ परेका छन । वित्थडचिर गाउँपालिका – ८ बागथालाबाट १२ किलो चरेस सहित दार्चुलाको शैल्यशिखर–१ बस्ने ४३ वर्षीय विरेन्द्रबहादुर खडायत पक्राउ परेका हुन ।

बझाङको चैनपुरदेखि महेन्द्रनगर तर्फ आइरहेको बसमा सवार खडायतलाई अस्थायी प्रहरी पोष्ट बागथालाले चेकजाँच गर्दा उनको साथबाट चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital