खाेज्नुहाेस

बझाङको देउलेक बजारको नालीमा बस फस्यो

Image

रमेश बहादुर सिह/बझाङ – बित्थडचिर गाउँपालिकाको देउलेख बजारको बाटोमा बस फसेको छ ।

navjiwan hospital

धनगढी बाट बझाङका लागि छुटेको ना ४ ख ९७४६ नम्बरको बस आज बिहान ५ बजे देउलेख बजार सडकको छेउमा रहेको नालिमा फसेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

नालीमा बस फसेर बाटो अवरुद्ध हुँदा देउलेख बजारमा गाडीहरू जाम भएका छन् । यात्रुहरु ५ घण्टादेखि अलपत्र परेका छन् । जयपृथ्वि राजमार्ग अबरुद्ध भएको छ ।