खाेज्नुहाेस

बझाङको खप्तडछान्ना–१ मा समाजवादीको प्यानल विजयी

Image
navjiwan hospital

बझाङ – बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ।  एकीकृत समाजवादीका देविभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन्।

जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २३८ मत मात्रै ल्याएका छन्। ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन्।

godawari nagarpalika dadhelo
attariya hospital