खाेज्नुहाेस

बझाङमा एक पुरुष मृत फेला

Image
navjiwan hospital

रमेश बहादुर सिह/बझाङ – बझाङमा एक पुरुष मृत फेला परेका छन । जयपृथ्वी नगरपालिका–१० चौगाई टोलमा बस्दै आएका कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी राती सुतेकै कोठामा मृत फेला परेका हुन ।

राती मदिरा सेवर गरेर सुतेका चौधरी बिहान कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital