खाेज्नुहाेस

बझाङमा लेन्थ वर्करलाई साइकल वितरण

Image

बझाङ – बझाङमा सडक सफाई कर्मचारी (लेन्थ वर्कर) लाई साइकल वितरण गरिएको छ । काम गर्न सहजताका लागि केदारेस्यु गाउँपालिकाले साइकल वितरण गरेको हो ।

navjiwan hospital

जयपृथ्वी राजमार्ग अन्तर्गत नहरका आसपासका सडक तथा नालिमा ढुङ्गामाटो सफा गर्ने, सामान्य सडक मर्मत गर्ने काममा खटिएका लेन्थ वर्करलाई साइकल सहयोग गरेको गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

साइकल पाएपछि सडकको काममा सहज हुने लेन्थ वर्करले बताएका छन ।