खाेज्नुहाेस

बझाङकी पशुपतीलाई आर्थिक सहयोग

Image
navjiwan hospital

बझाङ – बझाङकी जयपृथ्वी नगरपालिका – १ की पशुपती विकलाई आर्थिक सहयोग गरिएको छ । विकलाई स्थानीय महिला अभियाता जयन्ती जोशीले आर्थिक सहयोग गरेकी हुन ।

खान लगाउनकै समस्या भएको विक परिवारलाई थोरै भएपनि राहत पुगोस भनेर आर्थिक सहयोग गरिएको जोशीले बताएकी छिन ।

godawari nagarpalika dadhelo
attariya hospital