खाेज्नुहाेस

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा बझाङमा राके जुलुस निकालियो

Image

बझाङ – पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा एमालेका भातृ संगठन अनेरास्ववियू बझाङमा राके जुलुस निकालेको छ ।
अनेरास्ववियूले मुल्यबृद्धिको विरुद्धमा जिल्ला सदरमुकाममा राके जुलुस निकालेको हो ।

navjiwan hospital

नेपाल आयल निगमले मंगलबार राती १२ बजे देखि लागु हुने गरी पेट्रोलीयम पदार्थको मुल्य बढाएको थियो । जसअनुसार पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

मृल्यबृद्धिको विरुद्धमा एमालेका भातृ संगठनहरुले बुधबार देशैभरीका बिभिन्न जिल्ला सदरमूकाममा बिरोध प्रदर्शन गरेका छन ।