खाेज्नुहाेस

संसद बैठक सुरू, एमालेको अवरोध कायमै

Image
navjiwan hospital

काठमाडौं – प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० ले भने अवरोधलाई निरन्तरता दिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न एमालेलाई आग्रह गरे पनि एमालेले भने नाराबाजी कायम राखेको छ । विरोधबीच सभामुखले संसदको कारवाही अगाडि बढाएका छन् ।

attariya hospital