खाेज्नुहाेस

दार्चुलामा प्रसव व्यथा लागिकी महिलालाई प्रहरीले पुगायो स्वास्थ्य चौकी

Image

दार्चुला – दार्चुलामा प्रसव व्यथा लागेकी एक गर्भवती महिलालाई प्रहरीले स्टेचरमा बोकेर स्वास्थ्य चौकी पुगाएको छ ।

navjiwan hospital

लेकम गाउँपालिका–६ निवासी २४ बर्षीया गर्भवती महिला प्रसव व्यथाले छट्पटाइरहेकी महिलालाई इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले स्वास्थ्य चौकी पुगाएको हो ।

attariya hospital

समयमै स्वास्थ्य संस्था पुगेपछि गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।