खाेज्नुहाेस

बझाङमा एमालेका महर निर्वाचित

Image

बझाङ – बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनी १८ हजार ५ सय ४३ मत ल्याएर विजयी भएका हुन ।

navjiwan hospital

महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३ सय ४ मत ल्याएका थिए ।

attariya hospital

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले ९ हजार २ सय ६३ मत प्राप्त गरेका छन ।