खाेज्नुहाेस

बैतडीमा खैरो हेरोइन सहित ५ जना पक्राउ

Image
file photo

बैतडी – बैतडीमा खैरो हेरोइन सहित ५ जना पक्राउ परेका छन्।

navjiwan hospital

मंगलबार पाटन नगरपालिका–६ पाटन बजारमा रहेको एसकेएनएस निर्माण सेवा प्रालीबाट सोही ठाउँ बस्ने २१ वर्षीय हेमन्त बिष्ट समेत ५ जनालाई प्रहरीले खैरो हेरोइन सहित पक्राउ गरेको हो।

attariya hospital

उनीहरुको साथबाट २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।