खाेज्नुहाेस

दार्चुलामा भूकम्पको धक्का

Image

दार्चुला – दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति १०ः४० मा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।

navjiwan hospital

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपालको दार्चुला र भारत सीमा लगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो।

add everest academy
attariya hospital

भूकम्पबाट क्षति भए नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन।