खाेज्नुहाेस

ओलानीको जानकी माविको अध्यक्षमा जीत जैगडी चयन

Image
navjiwan hospital

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० ओलानीमा रहेको जानकी माविको अध्यक्षमा जीत बहादुर जैगडी चयन भएका छन् । बुधवार ज्येष्ठ सदस्य शेर बहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले जैगडीलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको सदस्य लोक बहादुर कोली, सोवन्द्रा तिरुवा, भीम बहादुर जैगडी चयन भएका छन् । यस्तै मनोनीत सदस्यमा श्याम बहादुर स्वार, टिकेश्वरी बोगटी चयन भएका छन् भने सदस्य सचिवमा राम बहादुर पार्की चयन भएका छन् ।