खाेज्नुहाेस

घण्टेश्वर माविको अध्यक्षमा भट्ट चयन

Image
navjiwan hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – १ मा रहेको घन्टेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा गोकुल भट्ट चयन भएका छन् । बिहिवार वडाध्यक्ष गोपाल दत्त भट्टको अध्यक्षतामा बसेको बैठकले भट्टलाइ अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

बैठकले समितिको सदस्य सचिवमा दिपकराज भन्डारीलाइ चयन गरेको छ भने सदस्यहरुमा दौलत सिं बोहरा, गोबिन्द भट्ट, सविता कुमारी भट्ट, भवानी थापामगर र इस्वरी भट्टलाई चयन गरिएको छ ।

attariya hospital