खाेज्नुहाेस

दार्चुलामा एक जना मृत फेला

Image
navjiwan hospital

दार्चुला- दार्चुलामा एक जना मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका-५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन् ।

उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

attariya hospital