खाेज्नुहाेस

दार्चुलामा सर्पले टोक्दा एक किशोरीको मृत्यु

Image
navjiwan hospital

दार्चुला – दार्चुलामा सर्पको टोक्दा एक किशोरीको मृत्यु भएको छ । सर्पले टोक्दा लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको मृत्यु भएको हो ।

शुक्रबार राति सर्पले टोकेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

attariya hospital