राप्रपाको प्रदर्शनबाट ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाडौँ- राप्रपाको प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Karma Consultancy

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले भद्रकाली क्षेत्रको प्रदर्शनबाट नियन्त्रणमा लिएको जनाएको छ ।

 

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.