काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४० बुँदे मागसहित प्रदर्शनमा उत्रिएको छ । राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले पानीको फोहोरा हानेको छ ।
भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस सिंहदरबारतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । जुलुस नरोकिएपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।