नाउपाकी सुदूरपश्चिम प्रदेश सांसद गिरी पदमुक्त

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छिन् । सभामुख भीम भण्डारीले सोमवार गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।

Karma Consultancy
belauri nagarpalika

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता गरेपछि आज सभामुखको आदेशमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

citizen security services

नाउपाकी अध्यक्ष चौधरी अहिले केन्द्रीय गठबन्धनसँग नजिक छिन् भने संरक्षक रेशम चौधरी कांग्रेससँग सहकार्य गरेर सुदूरपश्चिममा सरकार बनाउने अडानमा रहेपछि विवाद बढेको छ ।

attariya hospital

sudur

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.