नेपाल उत्पीडित जातीय मुक्ति समाज गोदावरीको अध्यक्षमा राजु विक चयन 

Karma Consultancy
अत्तरिया – नेपाल उत्पीडित जातीय मुक्ति समाज गोदावरीको अध्यक्षमा राजु विक चयन भएकी छिन । शुक्रवार नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रथम गोदावरी नगर कमिटीको अधिवेशनबाट विकलाई अध्यक्षमा चयन गरिएको हो । उनी गोदावरी नगरपालिका – १ निवासी हुन ।
citizen security services
attariya hospital
अधिवेशनबाट कमिटीको उपाध्यक्षमा दिपक नेपाली, जानकी नेपाली, सचिवमा सुमन नेपाली, उपसचिवमा सरिता सुनार बिक, अशोक भुल र कोषाध्यक्षमा पवित्रा बिक चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.